Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #Bidya Sunder Shakya – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Bidya Sunder Shakya

#Political

सेलिब्रेटी मेयर विद्यासुन्दर शाक्य र लोकप्रिय पूर्वमन्त्री डा.अजयक्रान्ति शाक्य सर्वसम्मत निर्वाचित

काठमाडौं। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको आकर्षण काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सेलिब्रेटीको रुपमा देखिएका छन्। चिसो भनेकै कोकाकोला र मेयर भनेकै विद्यासुन्दर शाक्य भनेर चर्चामा आएका मेयर […]

#Political

मेयर विद्यासुन्दर शाक्यको गुनासो । १६ बर्षको गाली खानुपरेको तितो यथार्थ ।। सिसडोलको सडक बनेमा फोहर तुरुन्तै उठ्ने ।।।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १६ वर्षको गाली आफूले खानुपरेको गुनासो गरेका छन्। मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खानुपरेको पीडा पोखेका हुन्। मेयर शाक्यले […]

#Political

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो। सहमतिपछि शुक्रवार नै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा विसर्जन […]

#Political

चर्चा तथा विवादको शिखरमा रहेको कमलपोखरी पूर्नरनिर्माण चैत्र मसान्तभित्र संपन्न हुने

काठमाडौं। चर्चा तथा विवादको शिखरमा रहेको काठमाडौं महानगरपालिका वडा नंबर १ स्थित कमलपोखरी पूर्नरनिर्माण यो चैत्र मसान्तभित्र संपन्न हुने भएको छ। काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पूर्नरनिर्माण चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने निश्चित भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चैत्र […]

#Political

ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रदर्शन–दुई लोकप्रिय सांसदको अगुवाइमा मेयरको सहभागिताले रौनकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। ओली पक्षले दरवारमार्ग स्थित नारायणहिटी दरबार […]

#Political

महानगर दिवसमा काठमाडौं महानगरपालिकाको मिर्गाैला बचाउ अभियान

काठमाडौ । काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो । २६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा […]