Tag: blood donation

शान्ति बाटिका र चपली गाउंमा विशेष रक्तदान–रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको सम्मान

काठमाडौं। काठमाडौंको रत्नपार्क स्थित शान्ति बाटिकामा मुक्तियोग ध्यान प्रतिष्ठानद्वारा विशेष रक्तदान कार्यक्रम गरेको छ। नेपाल स्वयंसेवी रक्तदाताका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार विशेष रक्तदान…

चोभारमा पिकनिकमय विशेष रक्तदान

काठमाडौं। कोरोनाको महामारीको सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनाको क्षेत्रमा अहम् भूमिका निर्वाह गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा चोभारको पिकनिक स्पटमा नै विशेष रक्तदान कार्यक्रम संपन्न गरेको छ।…

कोरोनाको महामारीमा रक्तदानको आवश्यकता र महत्व-जागरुक युवा समाजको आयोजनामा बृहत रक्तदान

काठमाडौं। कोरोनाको महामारीमा रक्तदानको आवश्यकता र महत्वलाई सार्वजनिकरण गर्दै जागरुक युवा समाजले रक्तदान गर्ने र गराउने कार्यमा पनि निरन्तरता दिने कार्य भैरहेको छ। यसक्रममा जागरुक युवा समाजको आयोजना तथा स्वेतभैरब…

कांग्रेसी नेताको आठौं स्मृति दिवसमा दोलखामा रेकर्डेट रक्तदाताको रक्तदानमा नयाँ कीर्तिमान

दोलखा। स्वर्गवासी नेपाली कांग्रेसका नेता भीमवहादुर तामाङको आठौं स्मृति दिवसमा दोलखाको भीमेश्वर नगरपालिका वडा नंबर–६ चरिकोटमा विशेष रक्तदान कार्यक्रम भएको छ। नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता…

रत्नपार्कमा विशेष रक्तदान–रक्तदाताहरुलाई बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको बेर्ना उपहार

काठमाडौं। कोरोनाको महामारीको वर्तमान अवस्थामा रगत तथा रक्ततत्वको व्यवस्थापनमा पर्दैआएको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने कार्य नेपाल स्वयंसेवी रक्तदाता समाजवाट हुंदैआएको छ। समाजको आव्हान अनुरुप वर्तमान विषम परिस्थितिमा पनि देशभर रक्तदान…

बसन्तपुर डबलीमा विशेष रक्तदान-मेयर विद्यासुन्दर शाक्य तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यतामा विशेष रक्तदान कार्यक्रम भएको छ। नेपाल…