Tag: #Mayor Bidhya Sunder Shakya

महानगरलाई योजना बुझाएर मात्र काम गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई मेयर शाक्यको आग्रह

काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्। बिहीबार महानगरको सभा…

जनप्रतिनिधिहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तालिम–मेयर र उपमेयरको चासोपूर्ण सहभागिता

काठमाडौं। जनप्रतिनिधिहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तथा तिनको व्यावहारिक पक्ष संवन्धी जानकारी भएमा कार्य सम्पादन क्षेत्रमा सहज अनि सरल हुने गर्दछ। सोही सरलताको लागि काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको लागि दुईदिने राष्ट्रिय…

जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको सरसफाईमा महाअभियान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगपालिकाले जेठो हुनुको नयाँ अभियान शुरु गरेको छ। त्यो अभियान हो–व्यापक रुपमा शहरी सौन्दर्यतालाई प्रबद्र्धन गर्ने सामूहिक सर–सफाई अभियान। जुन अभियानको आज शनिवारवाट प्रत्येक हप्ताको…

काठमाडौंको बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने

काठमाडौं। काठमाडौंको विद्यमान बाताबरणिय सर–सफाई तथा फोहर समस्याको निराकरण विद्यालयवाट हुने निश्कर्ष निक्लेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त निश्कर्ष निकालेका हुन्। मेयर शाक्यले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ९१ वटा…

मेयर शाक्यको सल्लाह–राम्रो कुरालाई कपी गर्ने र नराम्रो कुराको परिवर्तन गर्नुपर्ने

काठमाडौ। सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिबृद्धि संवन्धि दुई दिने अभिमुखिकरण तालिम संपन्न भएको छ। काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौं महानगरपालिकाले काठमाडौंको पातलेबनमा तालिम प्रदान गरेको हो। काठमाडौं महानगरपालिकाका अधिकांस…

भगिनी संवन्ध स्थापना गर्न अमेरिका आइपुगेका काठमाडौं महानगरपालिकाका मेयरको भव्य स्वागत

–विजय थापा। (वासिंङटन डीसी) अमेरिका। अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरका मेयर बरनार्ड सी ज्याक योङ्गको निमन्त्रणामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अमेरिका आइपुगेका छन्। फेड्रिकवर्ग नगरका मेयर अघिल्लो बर्ष नेपाल…