Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 #Mayor Bidhya Sunder Shakya – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Mayor Bidhya Sunder Shakya

#Political

बागमती दोभान र अमरावती पार्कको शिलान्यास । काठमाडौं महानगरपालिकामा एक वडा एक पार्क निर्माण नीति । ३२ वडामा दुई पार्क निर्माण ।।।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक वडा एक पार्क निर्माण नीति ल्याएको छ। जसअनुसार, काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले एक पार्क निर्माण नीतिलाई आत्मसात गरेको हो। सोही नीति अनुरुप काठमाडौं महानगरपालिका वडा नंबर ३२ मा एक होइन, दुई पार्कको शिलान्यास भएको छ। […]

#Political

महानगरवासीको सम्पति करमा थप तीन महिना छुट–काठमाडौं महानगरपालिकावाट महानगरवासीलाई थप राहत

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई थप चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ। कोरोनाको महामारी कायमै रहेकोले काठमाडौं महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो। थप ३ महिनासम्म कर छुटको […]

#Political

मेयर उज्यालो काठमाडौं कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ। अन्तिम चरणमा पुगेको यस कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय हुन लागेको हो। शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ५५ औं कार्यपालिका […]

#Political

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस (कोभिड–१९) का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी काठमाडौं महानगरपालिकाभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे-नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ। […]

#Political

बञ्चरे डाँडाको स्यानिटरी साइट ढिलाइमा मेयर विद्यासुन्दर शाक्यको व्यापक चासो

काठमाडौं। बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माण ढिलाइ भएको छ। यसो हुनुको कारण मंगलवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोधेका छन्। महानगरको सभा कक्षमा बसेको बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका सरोकारवाला पक्षसँगको बैठकमा ढिलाइ हुनुको कारण मेयर शाक्यले […]

#Political

साइकल लेनमा मेयरले साइकल चलाएपछि साइकल यात्रीहरु दंगदास

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शनिवार विहानै नयाँ बानेश्वरको साइकल लेनमा मज्जाले साइकल चलाएपछि साइकल यात्रीहरु निक्कै हौसिएका थिए। मेयर शाक्यले काठमाडौं महानगरपालिकाको २५ औं बार्षिक उत्सव तथा महानगर दिवसको अवसरमा काठमाडौंको माइतिघर देखि कोटेश्वरसम्मको अढाई […]