Tag: #Mayor Bidhya Sunder Shakya

Video News Report-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि पत्रकार

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोवाइल वोक्ने सवै पत्रकार भएको धारणा व्यक्त गरेका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको तेश्रो महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनवाट वोल्दै…

लखतीर्थमा शंखधर दिवस–मेयरवाट अकुपाईँ टुँडिखेल अभियानमा राजनीतिक रङ नदिन अनुरोध

काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक शंखधर सख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन पारेर विहीवार शंखधर दिवस मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित डल्लु लिंकरोड स्थित लखतीर्थमा…

महानगरका मेयर–उपमेयर फिनल्याण्ड प्रस्थान–भरतलाल श्रेष्ठ कार्यवाहक मेयर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ तीजको दिन सोमवार फिनल्याण्ड प्रस्थान गरेका छन्। वल्र्ड टुरिजम समिटमा भाग लिन महानगरका मेयर र उपमेयर फिनल्याण्ड प्रस्थान गरेका…

गुठी विधेयक विरुद्ध काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बोलेर भन्दा काम गरेर देखाए

काठमाडौं। काठमाडौंका आम रैथाने नेवार जातिको गौरब अनि महत्वको विषय रहेको गुठीलाई मास्न ल्याएको गुठी विधेयकका बारेमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य मौन बसेको आरोप लागेको छ। मेयर शाक्यलाई मेयर…

३ नंबर वडा कार्यालयको शिलान्यासमा मेयर शाक्यको खुलासा दुई बर्षमा महशुश हुने प्रगति

काठमाडौं । बिहीबार वडा ३ नं. वडा समितिको कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ। साविक वडा कार्यालयसँगै रहेको ६ आना जग्गामा निर्माण हुने वडा कार्यालय भवनको शिलान्यास भएको छ।…

काठमाडौंका मेयरलाई समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो

काठमाडौं । शहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ…