#United Kingdom

#nature

बेलायतमा तीस बर्षयताकै सवैभन्दा शक्तिशाली आँधी । जनजीवन व्यापक प्रभावित ।। ‘रेड अलर्ट’ जारी ।।।

लण्डन । तीस बर्षयताकै सवैभन्दा शक्तिशाली मानिएको इयुनिस आँधीका कारण बेलायतको जनजीवन अत्यन्त प्रभावित वनेको छ। ९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘इयुनिस’ आँधीको कारण बेलायतको जनजीवन प्रभावित बनेको हो । यो आँधीलाई लक्षित गरी बेलायत सरकारले देशका […]

#Political

बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको राजकीय सम्मान सहित अन्त्येष्टि

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको शनिबार लण्डन नजिकै विन्डसर क्यासलमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ। स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित बफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी विशेष समारोहबीच अन्त्येष्टि गरिएको हो। कोरोन भारइससम्बन्धी ब्रिटिस […]

#Political

बेलायतको राष्ट्रिय जनगणनामा नेपाली पहिचानलाई कायम गराउन नेपाली युवाको पहलमा विशेष जोड

–सुस्मिता थापा लण्डन। बेलायतमा यही मार्च २१ का दिन हुन गैरहेको राष्ट्रिय जनगणनामा नेपाली पहिचानलाई कायम गर्न र गराउन विभिन्न सचेतनात्मक कार्यक्रम भैरहेको छ। यसक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले बेलायतको राष्ट्रिय जनगणनामा नेपाली युवा तथा नयाँ […]

#Political

बेलायतमा प्रत्येक १० बर्षमा जनगणना–यो बर्ष हुने जनगणनामा नेपालीहरुलाई सहभागि वन्न आव्हान

लण्डन । बेलायतमा प्रत्येक १० बर्षमा एकपल्ट जनगणना हुने गरेको छ। यसक्रममा यो बर्ष सन् २०२१ को मार्च २१ का दिन जनगणना हुन लागेको हो। यो बर्षको मार्च २१ का दिन बेलायतमा हुन गैरहेको जनगणनामा बेलायतमा बसोबास गर्ने संपूर्ण नेपालीहरुको […]

#Political

बेलायतमा कोरोना महामारीको नयाँ संक्रमणमा तिब्रता भएपछि थप क्षेत्रहरुमा कडा प्रतिवन्ध

लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा बेलायत सरकारले देशका थप क्षेत्रहरुमा कडा प्रतिवन्धको घोषणा गरेको छ। बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट, साउथ वेष्ट र नर्थ वेष्टसहितका केही क्षेत्रमा सबैभन्दा कडा तहका […]

#Political

बेलायतमा दोश्रोपटक लकडाउन–स्कुल, कलेज तथा विश्वविद्यालयहरू बन्द नहुने

काठमाडौं। कोरोनाको महामारीका कारण बेलायतमा लकडाउन घोषणा भएको छ। दोश्रोपटक बेलायतले लकडाउन घोषणा गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि यही हप्ताको विहीबारदेखि चार हप्ताका लागि लकडाउन घोषणा गरिएको हो। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो […]