उपमेयर श्रेष्ठको पिसिआर परीक्षण–काठमाडौं महानगरपालिकामा क्वारेन्टाइनको व्यवस्था नभएको उपमेयरवाट खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पिसिआर परीक्षण गरेकी छन्। मेयर विद्यासुन्दर शाक्यका साथमा कालिमाटी तरकारी तथा फलफुल बजार क्षेत्रमा कोरोना संक्रमण फैलिनवाट बचाउन गरिएको -यापिड डाइग्नोष्टिक परीक्षण…

टेकु अस्पतालमा उपत्यका वाहिरवाट आउनेहरुको कोरोनाभाइरस जाँच गर्नेहरुको भीड

काठमाडौं। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं उपत्यकाबाहिरबाट आउनेहरुको कोरोनाभाइरस जाँच गर्न थालिएको छ। उपत्यकामा जिल्ला वाहिरवाट आउनेहरुवाट कोरोनाभाइरसको संक्रमण फैलाउने व्यापक आशंका हुन पुगेको कारण अस्पतालले…

कोरोनाको कहरमा डीपी दाहालको राष्ट्रियता बोकेको मार्मिक गीत सार्वजनिक

काठमाडौं। गायक निशान भट्टराईको गायनमा मार्मिक राष्ट्रियता बोकेको गीत सार्वजनिक भएको छ। कोरोनाको कहरमा सार्वजनिक भएको गीतको वोल नै .संसार जीतेर गए नी .रहेको छ। बुनियाद गीतका गीतकार डीपी दाहाल…

स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित संख्या पुष्टिमा गंभीर त्रुटी–२५० नभई २४५ भएको सच्याइयो

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमित पुष्टिको विवरण दोहोरिएको छ। मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई…

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित–अस्पतालको वार्ड सिल गरियो

काठमाडौं। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ। कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना…

कोरोनावाट निको बनेकी प्रसिद्धिको सचेत बन्न सवैलाई अनुरोध

काठमाडौं। नेपालको दोश्रो कारोनाभाइरस संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठलाई कोरोना संक्रमितलाई घृणाको दृष्टिले नहेर्न अनुरोध गरेकी छन्। आफू फ्रान्सवाट नेपाल आउने क्रममा कोरोनाभाइरसको संक्रमित भएको र नेपालमा आउने क्रममा आफ्नो वारेमा…