नेपालमा कोरोनाको संक्रमित हुने २५० पुग्यो–३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ। बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो। बिहीबार संक्रमण पुष्टि…

कोरोनाको कहर संक्रमित बढे्पछि आवतजावतमा व्यापक कडाइ

काठमाडौं। नेपालमा कोरोनाको कहर भुंग्रो जस्तो फैलिएको कारण आज जेठ १ गतेवाट लकडाउनमा अझ कडा गरिएको छ। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास खारेज…

राष्ट्रपति भवन अगाडि गायक समिर हमालको घरजल्दा पनि समयमा दमकल आएन

काठमाडौं। कोरोनाको कहरमा जारी लकडाउनको ५१ औं दिन अर्थात बैशाख ३१ गते बुधवार काठमाडौंको महाराजगञ्ज स्थित शितल निवास राष्ट्रपति भवन अगाडि भयानक आगलागी हुंदा पनि समयमा नियन्त्रण हुन सकेन। गोकर्ण…

महालक्ष्मी मन्दिरमा व्यापक सतर्कता–सामाजिक दूरीमा दर्शन–घण्टा बजाउन नपाइने

–नारायण लिँखा देवान ललितपुर। ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिरमा पनि अत्यन्त सुरक्षा रणनीति अपनाएको छ। भक्तजनहरुलाई सामाजिक दूरी कायम गरेर सिमित…

कोरोनाको कहर विषयमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको मन्त्रीसंग भिडियो कन्फरेन्स

इजरायल। कोरोनाको कहर विषयमा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग अन्तरक्रिया भएको छ। परारष्ट्र मन्त्री ज्ञवालीको अलावा परराष्ट्र सचिव, खाडी क्षेत्रका मुलुकहरुस्थित नेपाली नियोगका महामहिम…

साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हत्या–इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण

इजरायल । हालै साईप्रसमा सामान्य विवादपछिको आवेशपूर्ण वारदातमा रत्ननगर–११, चितवन, नेपाल स्थायी ठेगाना भएका हाल साईप्रसको सिटी युनिटी कलेजमा अध्ययनरत विद्यार्थी विवेक अमगाईको हत्या भएको छ। यस दुःखद घटनाप्रति इजरायलस्थित…