• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Entertainment

राजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित

राजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित

Rajesh Hamal in Election campion of CPN UML

0
VIEWS
Rajesh Hamal in Election campion of CPN UML
Rajesh Hamal in Election campion of CPN UML

काठमाडौ। कलाकारलाई देशका गहना हुन भनेर भनिने गरेको छ। गहनारुपी कलाकारलाई नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले मज्जाले लाएर उनीहरुको उपयोगिता सिद्धान्त अनुसार उपयोग गरेको पाइएको छ।

नेपाली कलाकारहरु पनि राजनीतिक पार्टीका पिछलगु बनेर मज्जाले प्रयोग भएका छन्। यसपालिको स्थानीय चुनावमा गहनारुपी नेपालका कलाकारहरुलाई राजनीतिक पार्टी तथा नेताहरुले प्रयोग गरेको पाइएको छ। महानायक राजेश हमाल देखि सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर, अब्बल नायिका रेखा थापा, लोकदोहरीकी चर्चित गायिका कोमल ओली,भारत पलायन नायिका विपना थापा, अग्रज अभिनेता रविन्द्र खड्कासम्मका कलाकारहरु स्थानीय चुनावमा खुलेर भोट माग्ने कार्य गर्दैगरेको पाइएको छ।

Rekha Thapa with Komal Oliकलाकारले राजनीति गर्नुको पछाडि ‘जनताको सेवा गर्ने भन्ने एकमत देखिएको छ । उनीहरूलाई पार्टीमा भित्र्याउनुको अर्थ भोट र प्रभाव बढाउनु हो । राजनीति र कलाकारबीच खुलेर निकटता बढ्न थालेको छ।

एमालेबाट दोस्रो निर्वाचनका लागि पहिले प्रत्यक्षतर्फ र पछि समानुपातिकमा थन्काइएका अभिनेता भुवन केसीले बाबु, बाजेको पालादेखि नेताहरूबाट देश बनाउने कुरा सुनेको तर आफ्नो छोराको बेलासम्म पनि देशको हालत उस्तै रहेकोले राजनीतिमा होमिएको बताउँछन् ।

नेकपा एमालेवाट काठमाडौ महानगरपालिका वडा नंवर २६ मा उम्मेदवार बनेका छिमेकी देवेन्द्र रिमालको चुनाव प्रचार प्रसारमा देखिएका महानायक राजेश हमाल भने कलाकारको राजनीतिका बारेमा भने मौन बसेका छन्।

Karishma Manandhar
Karishma Manandhar

सन् १९८० मा अमेरिकामा राष्ट्रपति निर्वाचित रोनाल्ड रेगन दुई पटक अमेरिकी राष्ट्रपति चुनिए । भारतमा पनि थुप्रै फिल्म कलाकार मूल राजनीतिमा सफल÷असफल भएका उदाहरण छन् । कांग्रेस आईबाट राजनीतिमा होमिएका नायक अमिताभ बच्चन हतियार खरिद घोटालामा मुछिएपछि राजनीतिबाट ओझेल भए । हाल बच्चन परिवारबाट जया बच्चन राजनीतिमा सक्रिय छिन् ।

Rabindra Khadka with RaPraPa Leader Kamal Thapa.
Rabindra Khadka with RaPraPa Leader Kamal Thapa.

दक्षिण भारतीय फिल्ममा सुन्दरी नायिका कहलिएकी जय ललिताले तमिलनाडुमा सन् १९९१ देखि निधन नहुँदासम्म २५ वर्ष मुख्यमन्त्रीका रूपमा राज गरिन् । उनी तमिलनाडुभर ‘अम्मा’ उपनामले प्रसिद्ध थिइन् । शत्रुघ्न सिन्हा, गोविन्दा, हेमा मालिनी, धर्मेन्द्र, जयापर्दा आदि पनि राजनीतिमा आएका केही चर्चित बलिउड सुपरस्टार हुन् ।

पछिल्लो समय सत्तासीन भारतीय जनता पार्टी (बीजेपी)की उपाध्यक्ष स्मृति इरानी पनि अभिनेत्री नै हुन् । महिला विभागकी प्रमुखसमेत रहेकी इरानीले अहिले कपडा मन्त्रालय सम्हालिरहेकी छन् ।

Karishma Manandhar with Dr. Baburam Bhattarai & Hisila Yami...
Karishma Manandhar with Dr. Baburam Bhattarai & Hisila Yami…

नेपाली कलाकारलाई पार्टीको सांस्कृतिक विभागमा खुम्च्याइएको देखिन्छ । यस परिदृश्यमा नेतृत्व भूमिकामा पुग्न राजनीतिमा लागेका कलाकारका लागि सजिलो देखिएको छैन । दलहरूको मनोविज्ञान कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै रहेको देखिन्छ ।
प्रकाशन मिति–२०७४ साल बैशाख २५ गते सोमवार ।

Tags: kamal thapaKarishma ManandharKomal OliRabindra KhadkaRajesh HamalRekha Thapaराजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.