Category: Entertainment

यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज

काठमाडौ। यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज भएको छ। गीतकार तथा समाजसेवी अनि हंगकंग नेवार समाजकी अध्यक्ष रचना प्रधानको यादमा जलेको मनले लेखेको बेजोड गीतको भिडियो रिलिज…

विश्वविख्यात हट अभिनेत्री प्रियंका चोपडाको अमेरिकी गायकसंग विहेको ईन्गेजमेन्ट

काठमाडौ। विश्वविख्यात हट बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी प्रेमी गायक निक जोनससित बिहेको ईन्गेजमेन्ट भएको छ। प्रियंका र निकबीच हालै लण्डनमा ईन्गेजमेन्ट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेको छ। ‘पिपुल’ वेबसाइटमा…

यल्लो टाइगरको शनिवारे साइक्लिङ मोह र डान्स तालिम

काठमाडौ। तहल्का नाम यल्लो टाइगर बोकेर आएकी यल्लो टाइगर सुषमा सिंहको यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ भएको छ। गुरुपूर्णिमाको अवसर पारेर डान्सका ज्ञात–अज्ञात गुरुहरुको पूजाआजा गरेर विधिवत रुपमा यल्लो…

प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफी तथा फ्रेमिङमा असाधारण नेचुरल व्युटी

काठमाडौ। प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामा असाधारण फोटोग्राफर बनेका छन्। च्याङ्बाको फोटोग्राफीमा गजबको प्राकृतिक ग्ल्यामर पाइएको छ। आम फोटोग्राफरहरुले खिचेका फोटोमा धेरै नै फोटोसपका कमाल पाइन्छ भने, च्याङ्बाको फोटोग्राफीमा नेचुरल व्युटी…

हरिदत्त फुलाराको गीतमा जीवन रंगमंच

काठमाडौ। पछिल्लो समय सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको मागमा बृद्धि हुन थालेको छ। यसक्रममा युवा गायक हरिदत्त फुलाराको एक गीतको भिडियो पनि रिलिज भएको छ। जुन गीतको बोल नै…

नेपालमा जी सिने अवार्ड हुने–एक से एक बलिउडका हस्तीहरुको कुम्भ मेला लाग्ने

काठमाडौं। यो बर्षको डिसेम्वर महिनामा नेपालमा जी सिने अवार्ड हुने भएको छ। त्यस अवार्ड कार्यक्रममा बलिउडका एक से एक हस्तीहरु नेपाल आउने भएका छन्। काठमाडौमा जी सिने अवार्ड हुने तय…