Category: Entertainment

फान अवार्डमा ओलीले भारतको भ्रमणमा नेपाली कलाकार लाने खुलासा–छक्का–पञ्जा सर्वोत्कृष्ट चलचित्र–नीर शाहलाई दिर्घ साधना सम्मान

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपाली चलचित्र र बलिउड चलचित्र उद्योगलाई जोड्ने बताएका छन् । चलचित्र कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’लाई सम्बोधन गर्दै ओलीले आफ्नो चाडै नै…

गीतकार सङ्घको अक्षयकोषमा १५ लाख

काठमाडौ। गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन्। भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार…

धुर्मुस र सुन्तलीले अव अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने

काठमाडौ। नेपालका अत्यन्त चर्चित हास्य अभिनेता सिताराम कट्टेल‘ (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन्। चारवटा नमूना बस्ती बनाएको धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट…

बेलायतवासी नेपाली गायिका देशु गोलेकोे नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ। बेलायतवासी नेपाली गायिका देशु गोलेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। ‘तिमीसँग बोल्दैमा यो मन खुशी हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। ‘तिमीसँग बोल्दैमा यो मन खुशी…

गजबको कथा बोकेको बेजोड चलचित्र बसन्त–ऋतुको सार्वजनिक प्रदर्शन

काठमाडौ। सिलु,राजमति,बालाँ मयजु, पटाचारी, पानबती, तुयुमति, स्वयनगुः जस्ता दर्जनौ कालजयी नेपालभाषाका चलचित्रले बेग्लै इमेज राखिसकेको छ। आदिवासी जनजाति नेपालभाषामा पनि उच्चकोटीका चलचित्र बन्ने गर्दछ र ती चलचित्र नेपाली चलचित्रभन्दा पनि…

राष्ट्रिय तथा अन्तरराष्ट्रिय गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको बलिउडमा व्यापक चर्चा

काठमाडौ। गीत–संगीतको माध्यमवाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार बन्न सफल गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको पहिचान नै बेग्लै बनेको छ। नेपालवाट हङकङ पुगेर लामो समयदेखि त्यही बसोबास गर्दैआएका नागेन्द्रले हङकङमा तहल्का…