Category: Political

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित–सङ्कटकालको घोषणा

काठमाडौं। अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्। अन्तरराष्ट्रिय समाचार एजेन्सी…

भारतमा नागरिकता संवन्धी नयाँ कानुनको विरोधमा देशभर प्रदर्शन–नौजनाको ज्यान गयो

काठमाडौं। भारतमा नागरिकता संवन्धी नयाँ कानुनलाई लिएर देशभर प्रदर्शन भैरहेको छ। यसक्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ। योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको…

संघीय संसदको हिउँदे अधिवेशन

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन्। हिउँदे अधिवेशनका लागि…

रोशनी शाही बलात्कार काण्डमा जेलमा परेका महरा जेलमुक्त नहुने

काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा जेलमा परेका पूर्व सभामुख कृष्णवहादुर महरा जेलमुक्त नहुने भएको छ। उच्च अदालत पाटनले महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेपछि जेलमुक्त नहुने भएको…

डा. अञ्जान शाक्यको पहलमा ललितपुर महानगरपालिकाको ईजरायली शहरसँग भगिनी सम्बन्ध

काठमाडौं। ललितपुर महानगरपालिका र ईजरायलको हाइफा र हर्जलिया शहरबीच भगिनी सम्बन्धको प्रस्तावमा हस्ताक्षर भएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा इजरायली सरकारका उच्चस्तरीय संस्था मसाभ प्रमुख गील हासकेलले उक्त…

डा.संग्रौलाको खुलासा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार र अनियमितता

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही पुस ४ गतेदेखि सुरु हुने संघीय संसदको चौथो अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति, विसंगतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।…