Category: Political

शालिन महरा जेल चलान–छोराहरु रोएपछि महरा भक्कानिए–रोशनीलाई वोल्न दिएन

काठमाडौं। शालिन तथा सौम्य स्वभावका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सोमबार…

राष्ट्रपतिव्दारा प्रदेश प्रमुखहरुलाई बर्खास्त

काठमाडौं। नेपाल सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको…

पूर्वयुवराज्ञी हिमानी शाह र राष्ट्रपतिव्दारा अस्ताउंदो सूर्यलाइ अर्घ दिएर छठीमाताको पूजाआराधना

काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी छन्। शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन्। त्यसक्रममा हिमानीको स्वागत गर्न बसेका सर्वसाधारणको भीड…

बामपन्थी मसिहा पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट निकाल्न सरकार सकारात्मक

काठमाडौं। बामपन्थी मसिहा काठमाडौंका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक देखिएको छ। पदमरत्न लुमन्ती गुठीको आयोजनामा सामाजिक अगुवा नरेशवीर शाक्य तथा ३ नंबर…

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलाइसिस–उपचारपश्चात डिस्चार्ज

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलामा आएको खराबीका कारण विविध स्वास्थ्य समस्या देखिएपछि बुधबार बिहान काठमाडौंको धापासीस्थित ग्रान्डी…

ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–आईसीयूमा राखेर उपचार

काठमाडौं। स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। बुधवार विहान ११ः३० बजेतिर काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली उपचार्थ भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीलाई…