Category: Political

चालु शैक्षिक सत्र आगामी जेठ महिनामा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने प्रस्ताव

काठमाडौं। विश्वभर आक्रान्त पारिरहेको कोरोना महामारीले नेपालको शैक्षिक क्यालेण्डरलाई लथालिङ्ग नै बनेको छ। विगत १० महिनादेखि लगातार विद्यालय बन्द हुंदा पठन–पाठन अत्यन्त प्रभावित बनेको छ। गत चैतमा लकडाउन भएदेखि बन्द…

बेलायतमा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पायो अनुमति

लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो खोपले पनि अनुमति पाएको छ।अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको…

बेलायतमा कोरोना महामारीको नयाँ संक्रमणमा तिब्रता भएपछि थप क्षेत्रहरुमा कडा प्रतिवन्ध

लण्डन। कोरोना महामारीको नयाँ संक्रमण बेलायतमा तिब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा बेलायत सरकारले देशका थप क्षेत्रहरुमा कडा प्रतिवन्धको घोषणा गरेको छ। बुधबार बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मिडल्याण्ड, नर्थ इष्ट,…

न्यायको खोजीमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदान

काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श…

कोरोना महामारीलाई भुलाउने सडक आन्दोलन– न त सामाजिक दूरी न त स्वास्थ्य मापदण्ड

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै नेपालमा विभिन्न राजनीतिक दल तथा नागरिक समाज सडक आन्दोलनमा उत्रिएका छन्। राजावादीदेखि नेपाली कांग्रेस हुंदै नेपाल कम्युनिष्ट…

देशभर नेपाली कांग्रेसको प्रदर्शन–नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा सभा–जुलुस

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ। विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमवार एकसाथ प्रदर्शन…