Category: Social

नेपालमा पश्चिमी वायुको प्रभाव–तीनदिनसम्म मौसम बदली हुने–असिना पानीको संभावना

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सि आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि…

ईमेज च्यानलमा नेपालभाषाको समाचार बन्द हुने–नेवाःपत्रकार राष्ट्रिय दबूव्दारा गंभीर ध्यानाकर्षण

काठमाडौं। ईमेज च्यानल टेलिभिजनबाट दुई दशकदेखि हरेक दिन राति १०ः१५ बजे प्रशारण गर्दैआएको नेपालभाषाको समाचार बुलेटिन यहि चैत १ गतेदेखि बन्द गर्ने भएको छ। इमेज च्यानलले नेपालभाषाको उक्त समाचार बुलेटिन…

कोरोनाका कारण कतारका लागि श्रम स्वीकृतिमा रोक–दुई हजार नेपाली कामदार प्रभावित

काठमाडौं। वैदेशिक रोजगार विभागले मंगलबारबाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ। ‘कोरोना भाइरस’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै…

कपिलवस्तुमा वरिष्ठ कवि वासु शशी र डा. कुमारबहादुर जोशीको शालिक अनावरण

लुम्बिनी । कपिलवस्तुको कपिलधाममा वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा.कुमारबहादुर जोशीको शालिक अनावरण भएको छ। वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह–आयोजनामा…

कोरोनाका कारण आएको एनओसी समस्यामा बैज्ञानिक समाधानको आवश्यकता

काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी नदिने भनेको छ । सरकारको उक्त कदमलाई स्वागत गर्नुपर्छ भनेर मार्क एजुकेशन फाउण्डेसनका सञ्चालक पृथ्वीचन्द…

कोरोनाका कारण औषधि आपूर्तिमा आएको समस्या समाधानको प्रतिबद्धता

काठमाडौं। कोरोना भाइरस संक्रमणको त्रासका कारण औषधि आपूर्ति व्यवस्थामा रहेको समस्या र समाधानबारे सरकारले छलफल गरेको छ। नेपाल अौषधी ब्यबसायी संघ लगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ,…