Category: Social

जहाँ ट्राफिक जाम त्यहाँ सीताराम हाछेथुको रामबाण–२९ बर्षको ट्राफिक जीवनमा ५४ जोर ड्रेस

काठमाडौं। जहाँ ट्राफिक जाम त्यहाँ सीताराम हाच्छेत्थुं भन्ने रामबाण उखान नै भएको छ। ट्राफिक प्रहरी इन्सपेक्टर सीताराम  हाछेथु जहाँ पोस्टिङ्ग हुन्छ–त्यहाँको ट्राफिक समस्या गजबले समाधान हुने रामबाण औषधि कसैसंग छ…

उद्यमशील व्युटीपार्लर तालिम संपन्न–महिला दिदीबहिनीहरु लाभान्वित

काठमाडौं। काठमाडौं महानगरपालिकाको सहयोगमा डेढ महिने स्पेशल व्युटीपार्लर तालिम संपन्न भएको छ। संकल्प विकास केन्द्र नेपालको आयोजनामा व्युटीपार्लर तालिम संपन्न भएको हो। समापन समारोहमा छोटो समयमा राम्रो सीप सिक्न पाएकोमा…

नारा नै गजबको छ–पहिला देश अनि विदेश

काठमाडौं। नारा नै गजबको छ–पहिला देश अनि बिदेश। यही नाराकासाथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ। यही बैशाख १३…

स्प्याङ्गल स्कुलको अभिभावक दिवसमा आफ्नै ठाउं–टोलको स्कुलमा पढाउनु पर्ने सांसद र मेयरको जिकिर

काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित द स्प्याङ्गल बोर्डिङ हाई स्कुलले २५ औं अभिभावक दिवस मनाएको छ। आइतवार आयोजित अभिभावक दिवसमा ३ नंबर प्रदेशका सांसद राजेश शाक्य तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक…

विश्व नेवाःसंगठनको तेश्रो महाधिवेशन नेपालमा हुने–२० देशका १ सय नेवाःहरुको सहभागिता हुने

काठमाडौं। विश्व नेवाःसंगठनको तेश्रो महाधिवेशन नेपालमा हुने भएको छ। यही मार्च २८ देखि ३० सम्म अर्थात चैत्र १४ गते देखि १६ गतेसम्म तीन दिन नेपालमा महाधिवेशन हुन लागेको हो। विश्वभरका…

डोटेली समाजव्दारा काठमाडौंमा बृहत रक्तदान–कर्माचार्यको अभिनन्दन

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। डोटेली समाज काठमाडौंद्वारा शनिवार काठमाडौंको बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम…