Category: Social

सिन्डिकेटको पक्षधर यातायात व्यवसायीको सार्वजनिक यातायात बन्द फिर्ता

काठमाडौ। सडकमा व्यक्तिगत स्वार्थ तथा दादागिरी गर्न पाउनु पर्ने माग सहितको सिन्डिकेटको पक्षधर यातायात व्यवसायीको सार्वजनिक यातायात बन्द आज शनिवारवाट फिर्ता लिएको छ। यस विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि…

यातायात व्यवसायीहरुको यातायात बन्दले यात्रुहरु मारमा–भाडाका सवारी साधन न्यून

काठमाडौ। सडकमा सिण्डिकेटलाई कायमै गरेर दादागिरी गर्न खाज्ने यातायात व्यवसायीहरुले थालेको सार्वजनिक यातायात बन्द आन्दोलनको प्रभाव शुक्रबार बिहान देशैभरि देखिएको छ। शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा…

न्यूज लाईन्स् मिडियाको प्रथम बार्षिकोत्सवमा अनलाइन पत्रकारितामा अनुमानकारिता बढे्को मन्त्रीको गंभीर आरोप

काठमाडौ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाईन मिडियाहरुलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारले छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका छन् । न्यूज लाईन्स् मिडिया प्रा.लि.को…

नेपालमा फेरि पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बृद्धि–नेपाली जनतालाई मारै मार

काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा फेरि बृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३–३…

चार सवारी साधन एक आपसमा ठोक्किदाँ आगलागी

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ। बुधवार मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा…

आज अन्तरराष्ट्रिय १२९ औंं मजदुर दिवस–विश्वका मजदुरहरुको एकता दिवस

काठमाडौ। आज अंग्रेजी महिनाको मे महिनाको पहिलो दिन अर्थात मे दिवस । अन्तरराष्ट्रिय मजदुर दिवस। आज १२९ औं अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा संसारभरका मजदुर एक हौ भन्ने नाराका साथ यो…