Category: Social

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

–राजेश बज्राचार्य ललितपुर। भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ। भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा…

तेश्रो महाधिवेशनमा प्रचण्डका साथमा प्रेमसागरको स्टाइल–रक्तदानको रगत खुलेआम विक्री भएको खुलासा

काठमाडौ। नेपाल स्वयमसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशन तथा रक्त सम्मेलन भएको छ। २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमवार काठमाडौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा यस कार्यक्रम भएको हो।यस कार्यक्रमलाई नेपालका…

तेश्रो मातृभाषा दिवसमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको संझना

ललितपुर। नेपाल भाषामा पत्रकारिता शुभारम्भ भएको ९३ वर्ष पुगेको सन्दर्भमा आइतबार तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले ललितपुर शाखाको व्यवस्थापनमा विविध कार्यक्रम आयोजना गरी…

नेपालमा महाभूकम्प आएको तीन बर्ष पूरा–भूकम्प पीडितको पीडा उस्तै–गफ बढी काम न्यून

काठमाडौ। सुन्न र संझ्न पनि मन नलाग्ने अत्यन्त त्रासदी २०७२ बैशाख १२ को महाभूकम्प गएको दिन आज बैशाख १२ वाट तीन बर्ष पूरा भएको छ। नेपालमा महाभूकम्प आएको तीन बर्ष…

अव नेपाली पाइलटहरुले उडान अवधिभर सेल्फी फोटो खिचेमा कडा कारवाही हुने

काठमाडौ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानका क्रममा नेपाली पाइलटहरुले यात्रु उडानमा रहेका बेलामा कुनैपनि प्रकारका सेल्फी फोटो खिच्न अव उप्रान्त नपाउने भएको छ। नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु…

स्वीजरल्याण्डमा राजा बीरेन्द्रको नामको वियर सार्वजनिक–नेपालमा त्यसको घोर विरोध

काठमाडौ। नेपालका अत्यन्त प्यारा स्वर्गवासी राजा बीरेन्द्रको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएको छ। यस खवरवाट राजावादीहरुले तिब्र आक्रोश व्यक्त गरेका छन्।…