Month: July 2018

बाढीका कारण मृत्यु भएका पाँच बर्षिय बालकलाई अभिभावकले कोशी नदीमा बगाउंदै गरेको फोटो सर्वोत्कृष्ट

काठमाडौं। आइएमई(ग्लोबल(आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै…

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

काठमाडौ। बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ। सोनालीले सामाजिक सन्जाल इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई क्यान्सर भएको खुलासा गरेकी हुन्। सोनालीको हाल अमेरिकाको न्यूयोर्कमा उपचार भइरहेको छ। क्यान्सर उच्चतहमा पुगेको…

ललितपुरमा रविना श्रेष्ठको सोच तथा सपनाअनुरुप श्री भीमेश्वर महादेव बैभवधाम स्थापना हुने

काठमाडौ। ललितपुरको गोदावरी नगरपालिका तथा महालक्ष्मी नगरपालिकाको इलाकाभित्र पर्ने प्राकृतिक मनोरमस्थल दाडेगौडा देउराली भञ्ज्याङमा भीमेश्वर महादेव बैभवधाम मन्दिर स्थापना हुने भएको छ। मन्दिर निर्माणको लागि शिलान्यास समेत भैसकेको छ। श्री…

सांस्कृतिक पत्रकारिता तालिममा मूर्त तथा अमूर्त संपदाको व्यापक बहस

ललितपुर। मूर्त तथा अमूर्त संपदा प्रवद्र्धनका लागि सांस्कृतिक पत्रकारिता तालिमको आयोजना भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबुले तालिम कार्यक्रमको आयोजना गरेको हो। ललितपुरको जावलाखेल स्थित ताम्राकार समाजको भवनमा…

जुम्लामा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गंभीर

काठमाडौ। पश्चिम नेपालको विकट जुम्लामा अनशनरत प्राध्यापक डागोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै ५ दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशन बसिरहेका…

कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक सूर्य थुलुङको नयाँ गीतको भिडियो निर्माण

काठमाडौ। कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ। प्रदीप श्रेष्ठको निर्देशनमा गायक थुलुङको गीतको भिडियो निर्माण भएको हो। पछिल्लो समयकी चर्चित नायिका अनु…