Month: September 2023

काँडेतार राष्ट्रवादी चलचित्र प्रदर्शनमा कमाल

काठमाडौं । राष्ट्रवादी नायक नवल खड्काले एक पछि अर्को राष्ट्रवादी चलचित्र निर्माण गरेका छन्। यसक्रममा देशको सिमानामा काँडेतार लगाउनु पर्ने जल्दोबल्दो मूल विषयमा राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका हुन्। यस…

गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। नेपाली बिश्व कीर्तिमानी एडभेन्चर स्टार एवम् अभिनेता गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। विलकुलै नयाँ जोश तथा उमंगका साथमा नेपाली विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित…

नायक बिक्रम डि जोशी गोर्खा वेलफेयर ट्र्स्टको लागि कोष उठाउदै ।

नायक बिक्रम डि जोशीले ट्र्ेयलवकर्स २०२३ — साउथ डाउन्समा १०० किलो मिटर नन्स्टप ३० घण्टा भन्दा कम समयमा टे्रक गरि गोर्खा वेलफेयर ट्र्ष्टको लागि अत्यावश्यक कोष उठाउँदै र यस्तो सामाजिक…

सुपरस्टार परशुराम चौधरीको म्याजिक सिनेमा हल

काठमाडौं। थारुभाषा चलचित्रका सुपरस्टार परशुराम चौधरीको आगलागी भएर खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हलको पूर्नरनिर्माण भएर शानदार प्रदर्शनमा आएको पनि दुई बर्ष पूरा भएको छ। खरानी भएको हललाई…

कराओके आइडल खगेश रञ्जितकारको संयोजनमा मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन

काठमाडौं। मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ संपन्न भएको छ। कराओके इन्टरटेन्टमेन्ट र केसीसीएसको आयोजनामा मिस्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन २०२३ संपन्न भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान,…

दीपक विवश आँशुको पछिल्लो सिर्जना

काठमाडौं। नेपाली आधुनिक गीत लेखनमा आयामिक गीत लेख्दैआएका कवि तथा गीतकार दीपक विवश आँशुको सिर्जना गीत बनेर रेकर्ड भएको छ। तिनै कवि तथा गीतकार आँशुको पछिल्लो सिर्जना गीतको बोल नै…