#Gold Market in Nepal

#Social

विश्व बजारमा सुनको मूल्यमा गिरावट–नेपालमा सातामा तोलामा ३ हजारले घट्यो

काठमाडौं। विश्व बजारमा सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ। यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ। सुनमा हुने लगानी आपूर्ति, माग […]

#Social

कोरोना कहरमा सुनको मूल्यमा उतार चढाव–सुन ७ सयले सस्तो भयो

काठमाडौं। कोरोना कहरमा सुनको मूल्यमा उतार–चढाव कायम भैरहेको छ। आज मंगलबार सुन केही सस्तो भएको छ। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपालको स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९७ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले […]

#Social

सुनको मूल्यमा अचाक्ली बृद्धि–सुन किन्ने भन्दा बेच्नेको संख्या बढ्यो

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा सुनचाँदीको मूल्यमा गिरावट आउने अपेक्षा गरेतापनि ठीक त्यसको विपरित हुन पुगेको छ। कोरोना कहरको कारण जारी लकडाउनको नेपालमा अन्त्य भएयता सुनचाँदी बजारमा सुनको मूल्यमा अचाक्ली बृद्धि हुंदैगएको छ। बुधवारसम्म […]

#Political #Social

नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा फेरि बृद्धि–प्रतितोला अव ९४ हजार ५ सय

काठमाडौं। नेपालको सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ। बुधबार […]

#Social

नेपालको सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च–प्रतितोला ९४ हजार

काठमाडौं। नेपालको सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल […]

#Political #Social

नेपाली बजारमा सुनको मूल्यमा व्यापक बृद्धि–तोलाकै ७६ हजार पुग्यो

काठमाडौं। नेपालको नेपाली बजारमा सुनको मूल्यमा व्यापक बृद्धि भएको छ। सुनको मूल्यमा हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ। आइतबार तोलाको ७५ हजार ५०० रुपैया पुगेको सुनको मूल्यमा ५ सय बढेर ७६ हजार कीर्तिमानी मूल्य कायम भएको छ। यस्तै तेजावी सुनको […]