Tag: #Kathmandu Metro Politan City

काठमाडौं महानगरमा कोरोनाको संक्रमण देखिएका विद्यालय मात्र एक हप्ता बन्द गरिने–नदेखिएका विद्यालय मज्जाले खुल्ने

काठमाडौं। कोरोनाको दोश्रो लहर नेपालमा पनि देखिन थालेपछि सरकारले भीडभाड हुने पार्क, फनपार्क, जात्रापर्वमा खासै कुनै नियन्त्रण नगरेको अवस्थामा विद्यालय मात्र बन्द गराउन खोजेको चर्को आरोप खेपिरहेको वर्तमान अवस्थामा काठमाडौं…

मातृभाषा शिक्षामा योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको भव्य सम्मान गरिने

काठमाडौं। नेपालको संविधान अनुसार मातृभाषा शिक्षामा योगदान दिने नेपालको पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई भव्य सम्मान गर्ने भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका…

मेयर उज्यालो काठमाडौं कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ। अन्तिम चरणमा पुगेको यस कार्यक्रमवाट काठमाडौं महानगर जताततै उज्यालोमय हुन…

महानगर दिवसमा नागरिकवाट राय सुझाव संकलन अभियान–राय दिनेलाई १० थान मास्क उपहार

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस नागरिकवाट राय सुझाव संकलन गरेर शनिवारवाट मनाउन शुरु गरेको छ। तीनदिनसम्म मनाउने गरेको महानगर दिवस यो बर्ष कोरोनाको…

काठमाडौं महानगरपालिकाले ब्रुमरवाट संकलित धुलोवाट इँटा बनाउने

काठमाडौं। काठमाडौं महानगरमा व्याप्त धुलोलाई काठमाडौं महानगरपालिकाले ब्रुमर मार्फत संकलन गर्ने कार्यमा तिब्रता दिएको छ। व्याप्त काठमाडौं महानगरको धुलोलाई संकलन गर्ने कार्य भएको हो। संकलित धुलोवाट काठमाडौं महानगरपालिकाले इँटा बनाउने…

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवसमा सिमित कार्यक्रम हुने–यो बर्ष पनि सुशासन पत्रकारिता पुरस्कार दिइने

काठमाडौं। काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुका लागि सैद्धान्तिक सहमति दिएको छ। काठमाडौं महानगरपालिकाको ५३ औं कार्यपालिका बैठकले उक्त सहमति दिएको…