Lalitpur Metropolitan City Ward No.5

#Political #Social

महिला अधिकार, कानून र महिलाको सवालका संवन्धमा अभिमुखिकरण तालिमवाट ९३ महिलाहरु लाभान्वित

ललितपुर। आमा मिलन केन्द्रको आयोजनामा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको हो। महिला अभिमुखिकरण तालिमवाट महिलाहरु लाभान्वित बनेको ललितपुर महानगरपालिका वडा नंबर ५ […]

#Political

सोनाम ल्होसारमा वडा सरकार प्रमुख श्रेष्ठको जीवन संगीनीसंगको तामाङ पहिरनमा तस्बीर सार्वजनिक

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ जीवन संगीनी मञ्जु श्रेष्ठसंग तामाङ पहिरनमा देखिएका छन्। वडा सरकार प्रमुख श्रेष्ठ जीवन संगीनीका साथमा तामाङ तथा शेर्पा समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा तामाङ […]

#Political

वडा सरकार प्रमुख विकासमान श्रेष्ठको आव्हान–सीप सिकौं स्वरोजगार बनौं

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ मा तीन महिने निःशुल्क व्युटीसियन तालिम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा स्थानीय दक्षिणकाली महिला समूहले तीन महिने व्युटीसियन तालिम शुभारम्भ गरेको हो। सीप सिकौं स्वरोजगार बनौं भन्ने […]

#Political #Social

लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको स्वच्छ तथा सफा वडा वनाउने अभियानमा ब्रिटिश गोर्खा नेपालको सहयोग

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको स्वच्छ तथा सफा र धुलो–धुँवारहित वडा वनाउने अभियानले मूर्तता पाउंदै गएको छ। वडा अध्यक्ष श्रेष्ठको कमाण्डमा वडा स्वच्छ तथा सफा र धुलो–धुँवारहित वन्दै गएको हो। यसक्रममा […]

#Political #Social

लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा पुगेको वडा परिवारको तर्फवाट मानवसेवा आश्रमलाई खाद्य सामाग्री सहयोग

ललितपुर। कोही भोको बस्न नपरोस् र चिसोमा कोही सडकमा अलपत्र बस्न नपरोस् भन्ने पवित्र उदेश्यले स्थापित मानवसेवा आश्रमलाई सहयोग गर्ने कार्य भएको छ। ललितपुरको हरिसिद्धि हात्तिबनस्थित मानवसेवा आश्रममा पुगेर ललितपुर महानगरपालिका वडा नंबर ५ परिवारले सहयोग वितरण गरेको हो। ललितपुर […]

#Political

सफा भए समृद्धि आउंछ भन्ने नाराकासाथ लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा ६३ औ हप्ताको सफाई अभियान

ललितपुर। सफा भए समृद्धि आउंछ भन्ने नाराकासाथ ललितपुरको चक्रपथ तथा मुख्य सडकको सरसफाई अभियानले निरन्तरता पाएको छ। यो अभियानले ६३ औं हप्तामा पनि निरन्तरता पाएको हो। ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रेमी तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले ६३ […]