Month: March 2021

विश्व कीर्तिमानी गीतको भिडियो निर्देशन गर्ने नंबरी नायिका तथा भिडियो खिच्ने प्रतिभाशाली छायाँकार सम्मानित

काठमाडौं। नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा प्रतिभाशाली छायाँकार तथा सम्पादक सोहन मानन्धर सम्मानित वनेका छन्। नायिका खड्गी तथा छायाँकार मानन्धरलाई उपराष्ट्रपति नन्दवहादुर पुनले सम्मानित गरेका हुन। विश्व कीर्तिमानी…

नेपाली काँग्रेसका लोकप्रिय नेता नविन्द्रराज जोशीको दुःखद निधन

काठमाडौं। नेपाली काँग्रेसका लोकप्रिय नेता नविन्द्रराज जोशीको दुःखद निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले…

कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका वडा अध्यक्ष तथा वडा सचिवको एउटै नाम गजबको संयोग

काठमाडौं। लिच्छवी कालिन सभ्यता वोकेको प्राचिन आलमपुर नगर हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ स्थित आलापोट रहेको छ। आलमपुरवाट नै आलापोट भएको भन्ने स्थानीय जनधारणा रहेको छ। काठमाडौं जिल्लामा…

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर महानगरपालिकाका कर्मचारीहरुवाट सम्मानित

काठमाडौँ । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर महानगरपालिकाका कर्मचारीहरुवाट सम्मानित बनेका छन्। महानगरको विशेष अधिवेसन बोलाएर कर्मचारीको समायोजन गर्ने ऐन जारी गरेको र यसै ऐनबमोजिम साविक व्यवस्थाबमोजिम…

नारायणहिटी राजदरवारमा सुविधासंपन्न सिनेमा हल–सर्वसाधारणले पनि नारायणहिटीमा सिनेमा हेर्न पाइने

काठमाडौं। नेपालको राजदरवार नारायणहिटी राजदरवारमा सिनेमा हेर्ने सुविधासंपन्न हलको नै व्यवस्था भएको खुलासा भएको छ। हाल राजदरवारवाट नारायणहिटी राजदरवार संग्रहालयमा यो हल प्यूठान कोठामा छ। विसं.२०२६ सालदेखि यो हलमा राजा–रानी…

नेपालमा बिहीबारमात्र एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो

काठमाडौं। नेपालमा बिहीबारमात्र एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार विहीवार हालसम्मकै एकैदिन धेरै डढेलो लागेको हो। दक्षिण एसियाली डढेलो नियन्त्रण…